Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/अनेरास्ववियुमा एकैपटक ५० जनालाई हटाएपछि भाँडभैलो, महासचिवको सर्कुलरविरुद्ध ५ पदाधिकारी

अनेरास्ववियुमा एकैपटक ५० जनालाई हटाएपछि भाँडभैलो, महासचिवको सर्कुलरविरुद्ध ५ पदाधिकारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनेरास्ववियुमा एकैपटक ५० जनालाई हटाएपछि भाँडभैलो, महासचिवको सर्कुलरविरुद्ध ५ पदाधिकारी

काठमाण्डु – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र ५० जना नेता तथा कार्यकर्तालाई जिम्मेवारीबाट हटाउने निर्णयले विवाद चर्किएको छ । महासचिव अञ्जना शिवाकोटीको हस्ताक्षरमा जारी सर्कुलरप्रति उपाध्यक्षसहित ५ जना केन्द्रीय पदाधिकारीले आपत्ति जनाउँदै त्यसलाई अवैधानिक र स्वेच्छाचारी भनेका छन् । संगठनको केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा सदस्यसहित ५० जनालाई जिम्मेवारीबाट हटाउने निर्णय सार्वजनिक भएपछि अनेरास्ववियुभित्रको असन्तुष्टि […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

तलेजु भवानी मन्दिर मंगलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने
राजनीतिJust now

तलेजु भवानी मन्दिर मंगलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आज आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ...

फरकधार
ओमानविरुद्ध नेपालको रोमाञ्चक जित, उक्लियो छैटौँ स्थानमा
राजनीतिJust now

ओमानविरुद्ध नेपालको रोमाञ्चक जित, उक्लियो छैटौँ स्थानमा

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ । जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो । ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । उसका लागि जतिन्दर सिंहले ८९, हमाद मिर्जाले ८७ र हसनैन साहले अविजित ४० ...

फरकधार
राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि
राजनीतिJust now

राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि

जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि दिएको छ ।   बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको हो । महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहका अनुसार राजदेवी माताप्रति आस्था राख्ने श्रद्धालु भक्तजनले धार्मिक परम्पराअनुसार एवं भाकल गरेकाले बोका बलि प्रदान गरेका हुन् ।  बोका बलि दिने कामलाई व्यवस्थित बनाउन ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play