Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/तलेजु भवानी मन्दिर मंगलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

तलेजु भवानी मन्दिर मंगलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

10/19/2026, 8:17:01 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तलेजु भवानी मन्दिर मंगलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आज आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरिने निर्णय भएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमु...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

मुस्ताङ आउने पर्यटक किन घटे ?
राजनीतिJust now

मुस्ताङ आउने पर्यटक किन घटे ?

गत आर्थिक वर्षको  पहिलो तीन महिनाको तुलनामा चालू आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८ हजार ६८५ जना पर्यटक आएकामा यस वर्ष ४१ दशमलव ५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जना पुगेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार चालू वर्षको ...

फरकधार
तातोपानी नाका नियमित सञ्चालनको माग, २ दिनमा १० कन्टेनर मात्र भित्रिए
राजनीतिJust now

तातोपानी नाका नियमित सञ्चालनको माग, २ दिनमा १० कन्टेनर मात्र भित्रिए

यही कात्तिक १ गतेदेखि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमितरूपमा सञ्चालनमा ल्याउन माग गरिएको छ ।  नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको छ । ‘चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू रोकिएका छन्, अस्थायी रुपमा ...

फरकधार
ओमानविरुद्ध नेपालको रोमाञ्चक जित, उक्लियो छैटौँ स्थानमा
राजनीतिJust now

ओमानविरुद्ध नेपालको रोमाञ्चक जित, उक्लियो छैटौँ स्थानमा

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ । जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो । ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । उसका लागि जतिन्दर सिंहले ८९, हमाद मिर्जाले ८७ र हसनैन साहले अविजित ४० ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play