धादिङ-गोरखा जोड्ने बूढीगण्डकीमा बेलिब्रिज जडान

नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा बेलिब्रिज जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ जडान थालेको थियो । दुई दिनमा उक्त खण्डमा बेलिब्रिज जडान गरी यातायात सञ्चालनलाई सहज बनाएको भ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि
जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि दिएको छ । बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको हो । महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहका अनुसार राजदेवी माताप्रति आस्था राख्ने श्रद्धालु भक्तजनले धार्मिक परम्पराअनुसार एवं भाकल गरेकाले बोका बलि प्रदान गरेका हुन् । बोका बलि दिने कामलाई व्यवस्थित बनाउन ...

जुम्लामा पाइप बम विस्फोट: एक बालक गम्भीर घाइते, एकजना सामान्य चोट
जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो । विस्फोटमा परी स्थानीय बल रोकाया गम्भीर घाईते भएका छन् ...

फ्रान्समा हिंसात्मक दङ्गापछि गृहमन्त्रीले दिएको राजीनामा अस्वीकार, प्रहरीको नियन्त्रण गुमेको स्वीकार
फ्रान्समा पछिल्लो साता भएका व्यापक हिंसात्मक प्रदर्शन र लुटपाटका घटनापछि राष्ट्रपति इम्यानुएल म्याक्रोंले गृहमन्त्री लरेन नुनेजको राजीनामा प्रस्ताव अस्वीकार गरेका छन् । सुरक्षा अवस्था पूर्वानुमान गर्न र गुप्तचर सूचना विश्लेषण गर्न असफल भएको भन्दै आलोचना भइरहेका बेला म्याक्रोंले प्रहरी तथा सुरक्षा निकायमा नेतृत्वको निरन्तरता कायम राख्न गृहमन्त्रीलाई पदमै रहन निर्देशन दिएका हुन् । रोयटर्सका अनुसार, फ्रान्सको राष्ट्रपति कार्यालय एलिसी प्यालेसले सुरक्षा सङ्कट ...


