Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/यो वर्षको विशिष्ट प्रतिभा पुरस्कार शिवशंकर थापा मगर र चन्द्र रानाहँछालाई

यो वर्षको विशिष्ट प्रतिभा पुरस्कार शिवशंकर थापा मगर र चन्द्र रानाहँछालाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
यो वर्षको विशिष्ट प्रतिभा पुरस्कार शिवशंकर थापा मगर र चन्द्र रानाहँछालाई

८ कात्तिक, काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका गीतकार शिवशंकर थापा मगर र खोटाङका कवि चन्द्र रानाहँछालाई दिने घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसका अनुसार यो पुरस्कारको नगद राशी १ लाख रुपैया रहेको छ । वि.स. २००३…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने
OthersJust now

एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीलाई आर्थिक ...

पर्दाफास
एनपीएलबाट ७५ करोड रुपैयाँसम्मको कारोबार हुने क्यानको अनुमान
OthersJust now

एनपीएलबाट ७५ करोड रुपैयाँसम्मको कारोबार हुने क्यानको अनुमान

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले आईतवार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट क्यानले उक्त परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिएका हुन् । उनकाअनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिव २० ...

पर्दाफास
रास्वपा संघीयता विरोधी पार्टी होइन : मनिष झा
OthersJust now

रास्वपा संघीयता विरोधी पार्टी होइन : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभएको बताएका छन् । उनले संघीय संरचनालाई थप व्यवस्थित, चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रास्वपा रहेको स्पष्ट पारेका हुन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले प्रदेशसभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाएर संघीयतालाई थप मजबुत बनाउने पार्टीको सोच रहेको बताए । ‘हामी संघीयताको विरोधी होइनौँ, बरु ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play