Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मेची करिडोरको बेलासे-गोलाखर्क सडकको ठेक्का सम्झौता रद्द

मेची करिडोरको बेलासे-गोलाखर्क सडकको ठेक्का सम्झौता रद्द

10/29/2026, 12:42:47 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मेची करिडोरको बेलासे-गोलाखर्क सडकको ठेक्का सम्झौता रद्द

इलाम । मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क भञ्ज्याङ खण्डको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार २७ करोड २२ लाख लागतको उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटकपटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता रद्द गरिएको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

इरानमा आक्रमणको सम्भावनाबीच अमेरिकी सैन्य अधिकारी हटाइए
ताजा खबरJust now

इरानमा आक्रमणको सम्भावनाबीच अमेरिकी सैन्य अधिकारी हटाइए

वासिङ्टन, कात्तिक १२ गते । अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला युद्धमन्त्री पीट हेग्सेथले पेन्टागनका वरिष्ठ योजना अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट स... ...

गोरखापत्र
कोप-३१ मा नेपालले चार प्राथमिकता अघि सार्ने
ताजा खबरJust now

कोप-३१ मा नेपालले चार प्राथमिकता अघि सार्ने

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्। बिहीबार काठमाण्डुमा आयोजित नेशनल क्लाइमेट समिट–२०२६ मा बोल्लै मन्त्री खनालले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर नेपालका लागि मात्र नभई विश्वव्यापी […] ...

काठमाण्डुपाटी
१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरू)
ताजा खबरJust now

१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरू)

काठमाडाैँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) काे आयाेजनामा १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले गोदावरी फूलको प्रदर्शनीको आयोजना गरिएकाे हाे। ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८३ कार्तिक १२ देखि १६ गतेसम्म (पाँच दिन) जावलाखेलको खेल मैदान, ललितपुरमा ...

टक्सार
३०औं वर्षमा आर्य फार्माल्याब, एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग सहकार्य
ताजा खबरJust now

३०औं वर्षमा आर्य फार्माल्याब, एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग सहकार्य

काठमाडौं । औषधि उत्पादन तथा स्वास्थ्य सेवासँग सम्बन्धित कम्पनी आर्य फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) मा स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षे सहकार्य गर्ने भएको छ। कम्पनी स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त सम्झौता गरिएको कम्पनीले जनाएको छ । क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित कम्पनीले सहकार्य अघि ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play