टोकियो । इरान युद्धका कारण बढेको मुद्रास्फीति, प्रतिकूल मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्र सुस्ताएको छ । चालु वर्षको तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा जापानी अर्थतन्त्रमा कुनै वृद्धि हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ । यो विश्लेषकहरूले गरेको ०.१ प्रतिशत आर्थिक वृद्धिको अनुमानभन्दा कमजोर हो । तेलको मूल्य वृद्धि र येन कमजोर हुँदा आयात महँगि…
मुद्रास्फीति र प्राकृतिक विपद्को असरले जापानी अर्थतन्त्रमा वृद्धि ठप्प

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






