Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

खराब कर्जा असुलीमा केन्द्रित हुन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
खराब कर्जा असुलीमा केन्द्रित हुन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन नेपाल बैंक लिमिटेडलाई निर्देशन दिएका छन् । साथै, उनले अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि बैंकलाई आग्रह गरेका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले बैंकले वित्तीय अनुशासन, सुशासन र पारदर्शितालाई प्राथमिकता द…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुद्रास्फीति र प्राकृतिक विपद्को असरले जापानी अर्थतन्त्रमा वृद्धि ठप्प
Economy & BusinessJust now

मुद्रास्फीति र प्राकृतिक विपद्को असरले जापानी अर्थतन्त्रमा वृद्धि ठप्प

टोकियो ।  इरान युद्धका कारण बढेको मुद्रास्फीति, प्रतिकूल मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्र सुस्ताएको छ । चालु वर्षको तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा जापानी अर्थतन्त्रमा कुनै वृद्धि हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ । यो विश्लेषकहरूले गरेको ०.१ प्रतिशत आर्थिक वृद्धिको अनुमानभन्दा कमजोर हो । तेलको मूल्य वृद्धि र येन कमजोर हुँदा आयात महँगि… ...

आर्थिक न्यूज
अन्डरवेयरभित्र सुन लुकाएर ल्याउने चिनियाँ नागरिक प्रहरीको फन्दामा
Economy & BusinessJust now

अन्डरवेयरभित्र सुन लुकाएर ल्याउने चिनियाँ नागरिक प्रहरीको फन्दामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत काठमाडौँ आएका चीनको ग्वाङदोङ स्थायी ...

अर्थडबली
क्रिमिया पुललाई लक्षित गरी युक्रेनका १ हजार ३३६ ड्रोन प्रहार
Economy & BusinessJust now

क्रिमिया पुललाई लक्षित गरी युक्रेनका १ हजार ३३६ ड्रोन प्रहार

मस्को । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा १ हजार ३३६ ड्रोन प्रहार गरेको छ । ठूलो सङ्ख्यामा ड्रोन आक्रमण भएपछि पुलमा ठूलो क्षति नदेखिए पनि रुसी अधिकारीहरूले यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन् । रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठूलो हो । क्रिमियाका रुसी नियुक्त गभर्नर सेर्गेई… ...

आर्थिक न्यूज
सरकार प्रतिशोधात्मक, स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढिरहेको छ : महासचिव पोखरेल
Economy & BusinessJust now

सरकार प्रतिशोधात्मक, स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढिरहेको छ : महासचिव पोखरेल

काठमाडौँ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधात्मक, स्वेच्छाचारी र अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे जानकारी ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play