मस्को । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा १ हजार ३३६ ड्रोन प्रहार गरेको छ । ठूलो सङ्ख्यामा ड्रोन आक्रमण भएपछि पुलमा ठूलो क्षति नदेखिए पनि रुसी अधिकारीहरूले यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन् । रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठूलो हो । क्रिमियाका रुसी नियुक्त गभर्नर सेर्गेई…
क्रिमिया पुललाई लक्षित गरी युक्रेनका १ हजार ३३६ ड्रोन प्रहार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






