काठमाडौं। प्राकृतिक विपद्, सडक तथा यातायात अवरोध, राजनीतिक अस्थिरता र अन्तर्राष्ट्रिय तनावले पर्यटन क्षेत्र प्रभावित भएको होटल कम्पनीहरुले बताएका छन् । यी कारणले पर्यटक आगमनमा कमी आउँदा होटल व्यवसायले अपेक्षित गति लिन नसकेको उनीहरुको भनाइ छ । पर्यटकको आवागमन र बुकिङमा आएको अनिश्चितताले आम्दानी प्रभावित हुनुका साथै सञ्चालन खर्चको दबाबसमेत कायम रहेको कम्पनीहरुले जनाएका हु…
पर्यटकको बुकिङ अनिश्चित हुँदा होटल व्यवसाय प्रभावित, ८ कम्पनीमध्ये ६ वटा घाटामा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






