काठमाडौं । मुगुको रारा जाने क्रममा भएको जिप दुर्घटनामा घाइते भएकी थप एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अञ्जु थापाको उपचारका क्रममा सोमबार काठमाडौंस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार अञ्जुको मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार […]
रारा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

Read Complete Original Article
Published originally on लोकपथ





