Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/'मिडिया धरपकड प्रकरण' छानबिन गर्न सरकारसँग विशेष माग गर्छु : प्रकाशचन्द्र परियार

'मिडिया धरपकड प्रकरण' छानबिन गर्न सरकारसँग विशेष माग गर्छु : प्रकाशचन्द्र परियार

10/31/2026, 9:50:33 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
'मिडिया धरपकड प्रकरण' छानबिन गर्न सरकारसँग विशेष माग गर्छु : प्रकाशचन्द्र परियार

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचारका विषयमा समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गरेका छन्। शुक्रबार साँझको घटनाविरुद्ध विज्ञप्ति जारी गरी रास्वपा सचेतक परियारले राज्यको शक्तिशाली संगठन प्रहरीको शैली 'पुलिस स्टेट' उ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

तीन महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात
ताजा खबरJust now

तीन महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात

काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा १२ करोड ९२ लाख रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट १२ करोड ९२ लाख १ हजार रुपैयाँ बराबरको २०७ किलो यार्सागुम्बा विदेश निर्यात भएको हो । नेपालबाट निर्यात भएको यार्सागुम्बा कम्बोडिया, चीन, हङकङ, मलेसिया, मेक्सिको, नेदरल्यान्ड्स, पोल्यान्ड, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, संयुक्त अधिराज्य र ...

केन्द्रबिन्दु
डोल्पामा हिमपातले ६ भारतीय पर्यटक सम्पर्कविहीन
ताजा खबरJust now

डोल्पामा हिमपातले ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं।भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। कात्तिक १४ गते राति करिब ९ बजे उनीहरू हिमपातमा फसेको जानकारी जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो। सम्पर्कविहीन हुनेमा प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायत ६ जना छन्। घटनाबारे जानकारी पाएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धारको प्रक्रिया अघि बढाइएको छ। सञ्चार सम्पर्कमा समस्या हुँदा पर्यटकहरूको ...

नेपालन्युज
भोलिदेखि ३ महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने
ताजा खबरJust now

भोलिदेखि ३ महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

भोलि (कात्तिक १६ गते)देखि तीन महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएको छ।  सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।  गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो।  पेट्रोलियम पद... ...

नेपालखबर
तिहारमा पानी पर्ने सम्भावना कति ?
ताजा खबरJust now

तिहारमा पानी पर्ने सम्भावना कति ?

काठमाडौं । जलवायु तथा मौसमविज्ञ उज्ज्वल उपाध्यायले आगामी दुई सातासम्म नेपालमा ठूलो मौसमी प्रणाली विकसित हुने सम्भावना कम रहेको बताएका छन्। उनले बंगालको खाडीमा विकसित भइरहेको भनिएको ‘मुरासु’ नामक चक्रवाती वर्षा प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना नरहेको बताएका हुन्। उपाध्यायका अनुसार उक्त प्रणालीको प्रभाव भारतको बिहारसम्म पनि पुग्न कठिन देखिएकाले नेपालमा त्यसको प्रभावबारे अनावश्यक चिन्ता लिनुपर्ने अवस्था छैन। नेपालमा अबको कम्तीमा दुई सातासम्म ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play