Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Latest/डोल्पामा हिमपातले ६ भारतीय पर्यटक सम्पर्कविहीन

डोल्पामा हिमपातले ६ भारतीय पर्यटक सम्पर्कविहीन

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पामा हिमपातले ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं।भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। कात्तिक १४ गते राति करिब ९ बजे उनीहरू हिमपातमा फसेको जानकारी जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो। सम्पर्कविहीन हुनेमा प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायत ६ जना छन्। घटनाबारे जानकारी पाएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धारको प्रक्रिया अघि बढाइएको छ। सञ्चार सम्पर्कमा समस्या हुँदा पर्यटकहरूको पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘कर्मचारीले गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन, विधिपूर्वक कारबाही गर्ने हो’
Latest NewsJust now

‘कर्मचारीले गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन, विधिपूर्वक कारबाही गर्ने हो’

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्मचारीबाट... ...

रातोपाटी
सडक विस्तारबाट प्रभावित वीरगञ्जवासी माइतीघरमा आन्दोलित
Latest NewsJust now

सडक विस्तारबाट प्रभावित वीरगञ्जवासी माइतीघरमा आन्दोलित

वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा प्रभावित स्थानीयवासी न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्।  आइतबार भएको प्रदर्शनमा उनीहरूले एउटै राजमार्गमा सर्वोच्च अदालतका फरक–फरक फैसला किन भन्दै प्रश्न उठाएका हुन्।  प्रदर्शनकारीहरूले संविधानको धारा २५ ले सुनिश्चित गरेको सम्पत्तिको हक संरक्षण गर्न, लालपुर्जाधारी नागरिकलाई उचित क्षत... ...

नेपालखबर
एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा श्रमिकका मुद्दालाई प्राथमिकता दिइने
Latest NewsJust now

एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा श्रमिकका मुद्दालाई प्राथमिकता दिइने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कतारमा हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा श्रमिकका मुद्दालाई प्राथमिकता दिइने भएको छ । शनिबार राति आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत मध्यपूर्व संयोजक रमेश श्रेष्ठ... ...

रातोपाटी
गगन थापाले भने– सरकारको स्वेच्छाचारिताले हद नाघ्यो, वक्तव्य होइन परिणाम चाहिन्छ
Latest NewsJust now

गगन थापाले भने– सरकारको स्वेच्छाचारिताले हद नाघ्यो, वक्तव्य होइन परिणाम चाहिन्छ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको स्वेच्छाचारिताले सीमा नाघेको आरोप लगाएका छन्। उनले सरकारका गलत कामकारबाहीप्रति सत्ता साझेदार दलहरू मौन बसेको भन्दै विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play