सडक विस्तारबाट प्रभावित वीरगञ्जवासी माइतीघरमा आन्दोलित

वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा प्रभावित स्थानीयवासी न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। आइतबार भएको प्रदर्शनमा उनीहरूले एउटै राजमार्गमा सर्वोच्च अदालतका फरक–फरक फैसला किन भन्दै प्रश्न उठाएका हुन्। प्रदर्शनकारीहरूले संविधानको धारा २५ ले सुनिश्चित गरेको सम्पत्तिको हक संरक्षण गर्न, लालपुर्जाधारी नागरिकलाई उचित क्षत...
Read Complete Original Article
Published originally on नेपालखबर





![सरकारको कार्यशैलीले लोकतान्त्रिक सीमा नाघ्यो [भिडियो]](https://hamrakura.com/uploads/news/images/gagan-thapa-15-07.jpg)
