बस्ती पस्ने जंगली हात्तीको निगरानी गर्न रेडियो कलर जडान गरिँदै
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको काम अगाडि बढाउन निर्देशन दिएको हो । हात्तीको आवागमनसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले रेडियो कलर जडान गर्न लागिएको विभागले जनाएको छ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ...
Read Complete Original Article
Published originally on फरकधार





![सरकारको कार्यशैलीले लोकतान्त्रिक सीमा नाघ्यो [भिडियो]](https://hamrakura.com/uploads/news/images/gagan-thapa-15-07.jpg)
