जापानद्वारा जिज्ञानकुमार थापाको विवरण दिन अस्वीकार

काठमाण्डु- जापानले प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे नेपाल सरकारले मागेको विवरण दिन अस्वीकार गरेको छ । संसदीय सुनुवाइ विशेष समितिले परराष्ट्र मन्त्रालयसँग थापाको स्थायी आवासीय अनुमति (पीआर) को अवस्था, श्रीमती र छोराहरुको पीआर, श्रीमतीको स्वामित्वमा जापानमा रहेको चलअचल सम्पत्ति तथा सरकारी निकायमा पारिश्रमिक लिएर काम गरेको विषयमा विवरण मागेको थियो । समिति सचिवलायले मन्त्रालयमार्फत जापानस्थित नेपाली […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





![सरकारको कार्यशैलीले लोकतान्त्रिक सीमा नाघ्यो [भिडियो]](https://hamrakura.com/uploads/news/images/gagan-thapa-15-07.jpg)
