राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम परिवर्तन गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार यसअघि सातौँ वरीयतामा रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तेस्रो स्थानमा उक्लिएकी छन् । यसअघि तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन् । त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता पनि एक–एक स्थान तल सरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित ग...
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोबिता गौतम तेस्रो वरीयतामा

Read Complete Original Article
Published originally on फरकधार






