काठमाडौंका सडकमा बिहान ५–६ बजेको झिसमिसेमै पाँच वर्षदेखि १७–१८ वर्षसम्मका बालबालिका विद्यालय बस कुरिरहेका दृश्य आजकल सामान्यजस्तै बनेका छन् । जाडोको सिरेटो र कुहिरो छिचोल्दै निद्रालु आँखाले बसको प्रतीक्षा गरिरहेका बालबालिकासँगै अभिभावक पनि सडकमा उभिएका देखिन्छन् । विद्यालय जाने उमेरका बालबालिकाको बिहान यसरी सुरु हुनु र साँझ अध्याँरो भइसकेपछि मात्र घर फर्कनु अहिले सामान्य अभ्यासजस्तै बन्दै गएको छ । विद्यालयको समय, पाठ्यपुस्तकको बोझ र सार्वजनिक बिदाका विषयमा बेलाबेला बहस तथा सरकारी निर्देशन आउने गरे ...
एसइईको हाउगुजी : सिकाइभन्दा ग्रेडको चिन्ता !

Read Complete Original Article
Published originally on फरकधार






