काठमाण्डु – नेकपा एमाले राजधानी प्रदेश कमिटीले नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित समुदायमा सूचीकृत गर्ने नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाउँदै निर्णय तत्काल खारेज गर्न माग गरेको छ । राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले २०८३ असोज ८ गते नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचिकरण गरी […]
नेवार समुदायलाई दलितमा राख्ने सरकारी निर्णयप्रति एमालेको आपत्ति

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






