Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

चीनको सात टन क्षमताको विशाल ड्रोनको परीक्षण सफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनको सात टन क्षमताको विशाल ड्रोनको परीक्षण सफल
Photo / Coverage: फरकधार

चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ । सात टन क्षमताको मानवरहित हवाईयान (युएभी) ‘चाङयिङ–८’ ले ३०० मिटर उचाइबाट सामान खसाल्ने परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो । परीक्षणका क्रममा सामान खसाल्ने समयको स्वचालित निर्धारण, प्यारासुटको डोरी तथा सामान अवतरण हुने स्थानको मूल्याङ्कनसमेत गरिएको थियो । सामान खसाल्ने परीक्षणमा लक्ष्य बिन्दुबाट अधिकतम १०० मिटरभित्र...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेवार समुदायलाई दलितमा राख्ने सरकारी निर्णयप्रति एमालेको आपत्ति
PoliticsJust now

नेवार समुदायलाई दलितमा राख्ने सरकारी निर्णयप्रति एमालेको आपत्ति

काठमाण्डु – नेकपा एमाले राजधानी प्रदेश कमिटीले नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित समुदायमा सूचीकृत गर्ने नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाउँदै निर्णय तत्काल खारेज गर्न माग गरेको छ । राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले २०८३ असोज ८ गते नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचिकरण गरी […] ...

काठमाण्डुपाटी
एसइईको हाउगुजी : सिकाइभन्दा ग्रेडको चिन्ता !
PoliticsJust now

एसइईको हाउगुजी : सिकाइभन्दा ग्रेडको चिन्ता !

काठमाडौंका सडकमा बिहान ५–६ बजेको झिसमिसेमै पाँच वर्षदेखि १७–१८ वर्षसम्मका बालबालिका विद्यालय बस कुरिरहेका दृश्य आजकल सामान्यजस्तै बनेका छन् । जाडोको सिरेटो र कुहिरो छिचोल्दै निद्रालु आँखाले बसको प्रतीक्षा गरिरहेका बालबालिकासँगै अभिभावक पनि सडकमा उभिएका देखिन्छन् । विद्यालय जाने उमेरका बालबालिकाको बिहान यसरी सुरु हुनु र साँझ अध्याँरो भइसकेपछि मात्र घर फर्कनु अहिले सामान्य अभ्यासजस्तै बन्दै गएको छ ।  विद्यालयको समय, ...

फरकधार
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोबिता गौतम तेस्रो वरीयतामा
PoliticsJust now

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोबिता गौतम तेस्रो वरीयतामा

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम परिवर्तन गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार यसअघि सातौँ वरीयतामा रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तेस्रो स्थानमा उक्लिएकी छन् । यसअघि तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन् । त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता पनि एक–एक स्थान तल सरेको छ । राष्ट्रिय ...

फरकधार
पार्टी हितविपरीत लाग्ने जनप्रतिनिधिलाई पदमुक्त गर्न कांग्रेस केन्द्रीय सदस्य तिमल्सिनाको माग
PoliticsJust now

पार्टी हितविपरीत लाग्ने जनप्रतिनिधिलाई पदमुक्त गर्न कांग्रेस केन्द्रीय सदस्य तिमल्सिनाको माग

पार्टीको टिकट, झण्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको वैधानिक महाधिवेशन र विधि-प्रक्रियामा सहभागी नभई ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement