मनकामना मन्दिर उद्घाटन गर्न गगन थापा स्याङ्जा जाँदै

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा आउने भएका छन् । बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न थापा स्याङ्जा आउन लागेका हुन् । स्याङ्जा आउने क्रममा सभापति थापाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति डोलराज पोखरेलका अनुसार थापाले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । गाउँपालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्र मानिने मनकामना मन्दिरमा कोजाग्रत ...
Read Complete Original Article
Published originally on फरकधार
Related News
![एनपिएलको तेस्रो संस्करण सुरू हुँदै, क्रिकेटमय बन्दै कीर्तिपुर [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/npl_g_4G0ItBtcC0.jpg)
एनपिएलको तेस्रो संस्करण सुरू हुँदै, क्रिकेटमय बन्दै कीर्तिपुर [तस्बिरहरू]
कीर्तिपुर मैदानको बिहानी दृश्य: यहाँ आजदेखि नेपाल प्रिमियर लिग-३ हुँदैछ । ...

तेलको मूल्यले ततायो विश्व बजार, नेपालमा महँगीको त्रास
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ । पछिल्लो एक सातामा यसको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको ...

सनातनिक परम्परालाई जस्ताको तस्तै राखेर पुस्तान्तरण गर्नु आवश्यक : किरण थापा मगर
काठमाडौं, कात्तिक ९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानको प्रतीक भएको बताउनुभएको छ । उहाँले नेपालको लामो ऐतिहासिक विरासत र पुर्खाहरूको त्याग, तपस्या तथा बलिदानबाट वर्तमान नेपाल निर्माण भएको उल्लेख गर्दै सनातनिक परम्पराको संरक्षण र पुस्तान्तरणमा जोड दिनुभएको हो । मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको ...


