तेलको मूल्यले ततायो विश्व बजार, नेपालमा महँगीको त्रास

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ । पछिल्लो एक सातामा यसको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । ब्रेन्ट क्रुडको मूल्य पछिल्लो ५२ साताको उच्चतम स्तर ११७.४१ डलर प्रतिब्यारेलको नजिक पुगेको छ । नेपालले पेट्रोलियम पदार्थको आन्तरिक माग...
Read Complete Original Article
Published originally on फरकधार
Related News

आफ्नै छोराछोरी सामुदायिक विद्यालयमा पढाउँछन् शिक्षक, नतिजामा देखियो सुधार
दङ्गीशरण गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय बुटनिया विगत ६ वर्षअघिसम्म भौतिक पूर्वाधारका हिसाबले कमजोर र विद्यार्थी सङ्ख्याका हिसाबले अत्यन्त न्यून थियो । तर, २०७६ सालमा कक्षा ६ देखि अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयले त्यसयता शैक्षिक क्षेत्रमा सुधार गर्दै हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । हालसम्म यस विद्यालयबाट एसइइका चार वटा ‘ब्याच’का विद्यार्थीहरूले परीक्षा दिइसकेका छन् । परीक्षाको ...

सरकार पाँच वर्ष चल्नुपर्छ, गलत काम गरे खबरदारी गर्छौँ : प्रदीप पौडेल
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध […] ...

दोलखाको चित्र : भाषणमा परिवर्तन-गाउँबस्तीमा उस्तै सास्ती
प्रश्न केवल बालेन सरकारले के भन्यो भन्ने होइन। भाषणले आशा जगाउन सक्छ, तर जनताको विश्वास कायम राख्ने काम परिणामले मात्र गर्छ । दोलखाले पनि त्यही परिणाम खोजिरहेको छ गणेश बस्नेत प्रकृतिको सुन्दर उपहार प्राप्त छ, हिमाल छ, पहाड छ, नदी छ, बहुमूल्य जडीबुटी छ, धार्मिक तथा सांस्कृतिक सम्पदा छन् ।जता हेर्यो मनमोहक दृष्यले जोकोहीको मन लोभ्याउँछन । जलविद्युत्, कृषि, पर्यटन र प्राकृतिक ...

क्रिकेटसँगै गैँडा संरक्षणमा पनि ‘चितवन राइनोज’को योगदान
दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो । क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ । चितवन राइनोज स्पोर्टस क्लबका अध्यक्ष आयुष ...


