नेपाल प्रहरीले ललितपुरको नख्खु चोकतर्फ जाँदै गरेको भ्यानबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ । रकमसँगै भ्यानमा सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। विशेष सूचनाका आधारमा मंगलबार बिहान बा प्र ०१-०२७ च २७६५ नम्बरको भ्यान जाँच गर्दा बोराभित्र विभिन्न दरका नोट भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएकामा भोजपुर नगरपालिका-३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका-१० बोहराटारका ३२ वर्षीय ज...
भ्यानभित्र स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद, तीन जना पक्राउ

Read Complete Original Article
Published originally on फरकधार






