Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

चितवनबाट सुरु भयो एक्सन लभ स्टोरी फिल्म ‘मोहनी’को छायाङ्कन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनबाट सुरु भयो एक्सन लभ स्टोरी फिल्म ‘मोहनी’को छायाङ्कन
Photo / Coverage: फरकधार

एक्सन लभ स्टोरी विधामा निर्माण हुने फिल्म ‘मोहनी’को छायाङ्कन आजदेखि चितवनबाट सुरु भएको छ । विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको यो फिल्म एक्सन र प्रेमकथामा आधारित हुनेछ । मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन ६० दिनसम्म चल्ने निर्माता विजयले जानकारी दिए । उनका अनुसार चितवनबाट सुरु भएको छायाङ्कन मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंलगायतका रमणीय स्थानमा गरिनेछ । ‘कथाको माग अनुसार नै हामीले कलाकार छनोट गरेर फिल्मको छायाङ्कन आजदेखि सुरु ग...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भ्यानभित्र स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद, तीन जना पक्राउ
PoliticsJust now

भ्यानभित्र स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद, तीन जना पक्राउ

नेपाल प्रहरीले ललितपुरको नख्खु चोकतर्फ जाँदै गरेको भ्यानबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ । रकमसँगै भ्यानमा सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। विशेष सूचनाका आधारमा मंगलबार बिहान बा प्र ०१-०२७ च २७६५ नम्बरको भ्यान जाँच गर्दा बोराभित्र विभिन्न दरका नोट भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिएका ...

फरकधार
सुदूरपश्चिमलाई ब्याटिङको निम्तो, लुम्बिनीले जित्यो टस
PoliticsJust now

सुदूरपश्चिमलाई ब्याटिङको निम्तो, लुम्बिनीले जित्यो टस

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । अब सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याउँदै लुम्बिनी फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रिनेछ । लिग चरणको प्रदर्शनका आधारमा दुवै टोली बलिया देखिएका छन् । लुम्बिनी ११ अंकसहित तालिकाको शीर्ष ...

फरकधार
राप्रपा महाधिवेशनमा विक्रम, राजेन्द्रदेखि ज्ञानेन्द्रसम्म अध्यक्षका दावेदार
PoliticsJust now

राप्रपा महाधिवेशनमा विक्रम, राजेन्द्रदेखि ज्ञानेन्द्रसम्म अध्यक्षका दावेदार

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा अध्यक्ष पदका लागि नेताहरू दौडधुप गर्न सुरु गरेका छन् । आगामी मंसिर २६ गतेदेखि हुन लागेको महाधिवेशनमा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पनि अध्यक्षका दावेदार हुन् । उनी अध्यक्षको दावेदार भएको कुरा उनको सचिवालयले पुष्टि गरेको छ। यस्तै विक्रम पाण्डे पनि अध्यक्षको दौडधुपमा छन् । उनलाई कमल थापा, […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play