राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा झापाको भद्रपुरस्थित मेची पुलबाट अघि बढाएका छन् । मेची नदीको पानी बोकेर मंगलबार पदयात्रामा निस्किएका सिंहले आगामी माघ १ गते महाकाली नदीको पानीमा मेचीको पानी मिसाउने लक्ष्य राखेको बताएका छन् । जनकपुरको जानकी मन्दिर परिसरबाट सोमबार सुरू गरिएको पदयात्रालाई झापाको भद्रपुरस्थित मेची पुलबाट अघि बढाइएको हो । पदयात्राका क्रममा मेची नदीको पानी संकलन गरेर महाकालीसम्म पुर्‍याउने र पूर्वदेखि पश्चिमसम्म राष्ट्रिय एकता तथा नाग...
मेचीको पानी महाकालीमा मिसाउने लक्ष्यसहित अमरेश सिंहको पदयात्रा सुरु

Read Complete Original Article
Published originally on फरकधार






