काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास–आईटी) ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्सपो २०२६’ आयोजना गर्ने भएको छ ।मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना हुने दुईदिने एक्सपोमा ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने जानकारी दिए ।यस वर्षको एक्सपोमा स्टार्टअप प्याभिलियन र दुईवटा
मंसिर ५-६ गते नास-आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






