Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

राप्रपा महाधिवेशनमा विक्रम, राजेन्द्रदेखि ज्ञानेन्द्रसम्म अध्यक्षका दावेदार

Share:WhatsAppFacebookX (Twitter)Telegram
राप्रपा महाधिवेशनमा विक्रम, राजेन्द्रदेखि ज्ञानेन्द्रसम्म अध्यक्षका दावेदार
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा अध्यक्ष पदका लागि नेताहरू दौडधुप गर्न सुरु गरेका छन् । आगामी मंसिर २६ गतेदेखि हुन लागेको महाधिवेशनमा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पनि अध्यक्षका दावेदार हुन् । उनी अध्यक्षको दावेदार भएको कुरा उनको सचिवालयले पुष्टि गरेको छ। यस्तै विक्रम पाण्डे पनि अध्यक्षको दौडधुपमा छन् । उनलाई कमल थापा, […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अप्ठ्यारोसँग जुध्ने बानि परिसकेको छ, एमालेले दुनियाँले नसोचेको सफलता हासिल गर्नेछ : अध्यक्ष ओली
PoliticsJust now

अप्ठ्यारोसँग जुध्ने बानि परिसकेको छ, एमालेले दुनियाँले नसोचेको सफलता हासिल गर्नेछ : अध्यक्ष ओली

काठमाडौं, मंसिर १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरिने दृढ विश्वास व्यक्त गर्नुभएको छ । अखिल नेपाल किसान महासंघ, केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बिश्वास ब्यक्त गर्नुभएको हो । उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा ...

जनताटाइम्स
एमाले स्थायी कमिटी बैठक : राष्ट्रिय भेलाको तयारी तथा आवश्यक विषयमा छलफल
PoliticsJust now

एमाले स्थायी कमिटी बैठक : राष्ट्रिय भेलाको तयारी तथा आवश्यक विषयमा छलफल

काठमाडौं, मंसिर १ । नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा भोलिदेखि काठमाडौंमा सुरु हुने दुईदिने राष्ट्रिय भेलाका एजेण्डा, तयारी तथा भेलामा प्रस्तुत गरिने राजनीतिक र सांगठनिक विषयमा छलफल भइरहेको छ। बैठकमा भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको तयारी तथा आवश्यक विषयमा छलफलभएकाे एमाले सचिव महेश बस्नेतले जनकारी ...

जनताटाइम्स
राप्रपाको महाधिवेशनमा ज्ञानेन्द्रले अध्यक्षमा उम्मेदवारी दिने
PoliticsJust now

राप्रपाको महाधिवेशनमा ज्ञानेन्द्रले अध्यक्षमा उम्मेदवारी दिने

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । मंसिर २६ गतेदेखि २८ गतेसम्म हुन लागेको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने उनले जानकारी गराए । शाहीले काठमाण्डुपाटीसँग कुरा गर्दै नयाँ पुस्ताले नयाँ नेतृत्व खोजेको र पुरानो पुस्तालाई अभिभावक बनाउँदै सल्लाहकार परिषद् र सम्मानित नेताको हैसियतमा राख्ने उल्लेख गरेका […] ...

काठमाण्डुपाटी
अर्थमन्त्री वाग्लेको दाबी- नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढ्यो
PoliticsJust now

अर्थमन्त्री वाग्लेको दाबी- नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढ्यो

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् ।  आन्तरिक राजस्व विभागद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे ।  ‘असोजमा पुरै ट्याक्स रेभिन्युको टार्गेटहरू मिट गरेका छौँ । त्यसैले केही न केही काम भइराख्या छ । रिफर्मले नतिजा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play