नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनको पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा दुवै टोली उपाधि यात्राको महत्त्वपूर्ण चरण पार गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

Read Complete Original Article
Published originally on कान्तिपुर





