नेपाल पत्रकार महासंघले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। मंगलबार पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गरी सरकारका स्वतन्त्र प्रेस विरोधी गतिविधिका विरुद्ध आन्दोलनको घोषणा गरिएको जनाएका छन्। समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रय...
सरकारविरुद्ध पत्रकार महासंघद्वारा आन्दोलन घोषणा

Read Complete Original Article
Published originally on नेपालखबर





