काठमाडौं । भारतबाट लगानी भित्र्याउने र वर्षौंदेखि थाती रहेका व्यापारिक समस्या समाधान गर्ने अपेक्षासहित प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई नेपालले आर्थिक कूटनीतिको अवसरका रूपमा अघि सारेको छ। तर, यही भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत बिजनेस राउन्डटेबलको सार्वजनिक कार्यतालिकाले भने नेपालले अपेक्षा गरेको उच्चस्तरीय व्यावसायिक संवादको प्रभावकारितामाथि प्रश्न …
भारतबाट लगानी भित्र्याउने अपेक्षाबीच बालेनको भारत भ्रमण, बिजनेस राउन्डटेबलको कार्यतालिकामै उठ्यो प्रश्न
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






