काठमाडौं । कुमारी बैंकले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन–ट्याग बिक्री तथा वितरण सेवा आफ्ना शाखामार्फत उपलब्ध गराएको छ। एन–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो। सवारीसाधनमा यसको स्टिकर टाँसेपछि टोल बुथमा रोकिनु नपरी स्वचालित रूपमा शुल्क भुक्तानी गर्न सकिन्छ। यसले टोलमा हुने भीडभाड र लामो लाइन घटाउनुका साथै यात्रा…
नागढुंगा–सिस्नेखोला सुरुङमार्गका सवारीसाधनलाई कुमारी बैंकबाटै एन–ट्याग सुविधा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






