Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरबाट झार्न थालियो जोखिमपूर्ण भाग

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरबाट झार्न थालियो जोखिमपूर्ण भाग
Photo / Coverage: नेपालखबर

पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ। शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो।  नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो। ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनसँग भारत जाने टोलीमा को–को छन् ?
Latest NewsJust now

प्रधानमन्त्री बालेनसँग भारत जाने टोलीमा को–को छन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय प्रतिनिधिमण्डलको नाम सार्वजनिक भएको छ। प्रधानमन्त्रीको सचिवालयले भ्रमण टोलीमा सहभागी हुने सदस्यहरूको नाम सार्वजनिक गरेको हो। प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलगायत रहेका छन्। प्रधानमन्त्री बालेन नेतृत्वको टोली आइतबार अपराह्न पौने २ बजे नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम ...

केन्द्रबिन्दु
प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका लागि प्रस्थान
Latest NewsJust now

प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका लागि प्रस्थान

काठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको... ...

गोरखापत्र
५० प्रतिशत सकियो ४७.१ मेगावाटको गुरास हाइड्रो निर्माण, ४२२ परिवारलाई दिइयो संस्थापक सेयर
Latest NewsJust now

५० प्रतिशत सकियो ४७.१ मेगावाटको गुरास हाइड्रो निर्माण, ४२२ परिवारलाई दिइयो संस्थापक सेयर

संखुवासभा र भोजपुर जिल्लाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुरास हाइड्रो लिमिटेड आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। सङ्खुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजनाले विद्युत् उत्पादनसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याउँदै आएको छ। आयोजनाको प्रस्तावित लागत ८ अर्ब २० करोड रुपैयाँ रहेको... ...

नेपालखबर
गुल्मी अस्पताल नवनिर्मित भवनमा गृह प्रवेश
Latest NewsJust now

गुल्मी अस्पताल नवनिर्मित भवनमा गृह प्रवेश

गुल्मी समाचारदाता गुल्मी, मङ्सिर ६ गते । गुल्मी अस्पतालले सुविधासम्पन्न नवनिर्मित भवनमा एक कार्यक्रमका बीच गृह प्रवेश गरेको छ ।गुल्मी अस्पतालका जनस्वास्थ्य अधिकृत बोम अर्यालका अनुस... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play