संखुवासभा र भोजपुर जिल्लाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुरास हाइड्रो लिमिटेड आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। सङ्खुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजनाले विद्युत् उत्पादनसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याउँदै आएको छ। आयोजनाको प्रस्तावित लागत ८ अर्ब २० करोड रुपैयाँ रहेको...
५० प्रतिशत सकियो ४७.१ मेगावाटको गुरास हाइड्रो निर्माण, ४२२ परिवारलाई दिइयो संस्थापक सेयर

Read Complete Original Article
Published originally on नेपालखबर






