काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा प्रधानमन्त्रीसहित ३५ जना सहभागी हुने भएका छन्। भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन्। त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव गोविन्दबहादुर …
प्रधानमन्त्री बालेनको भारत भ्रमण टोलीमा ३५ जना, अर्थ र परराष्ट्रमन्त्रीसहित सल्लाहकार पनि सहभागी (सूची)

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






