काठमाडौं । नेपाल र भारतका दुई प्रमुख धार्मिक सहर जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भर्चुअल माध्यमबाट झण्डा फहराएर जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त उद्घाटन गरेका छन्। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीले नयाँदिल्लीबाट रेल सेवाको उद्घाटन गरेका हुन्। नयाँ से…
बालेन-मोदीले उद्घाटन गरे जनकपुरधाम–अयोध्या रेल सेवा, १९ घण्टामै जोडिए दुई धार्मिक सहर
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





