Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बर्दियामा बुबाको हत्या आरोपमा छोरा पक्राउ

बर्दियामा बुबाको हत्या आरोपमा छोरा पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्दियामा बुबाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं।बुबाको हत्या आरोपमा बर्दियामा छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजापुर नगरपालिका–३ का राजेन्द्र थारु रहेका छन्। ५० वर्षीय बुवा कालुराम थारुको हत्या गरेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। राजेन्द्रले कुटपिट गर्दा कालुराम गम्भीर घाइते भएका थिए। उनको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगञ्ज बाँकेमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
ताजा खबरJust now

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ । त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै कात्तिक १४ मा नेपथ्य गुन्जन लागेको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्रित गरेर तयार पारिएको नेपथ्य अङ्कित टिसर्ट ...

केन्द्रबिन्दु
दशैँपछिको पहिलो कारोबार दिन नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो
ताजा खबरJust now

दशैँपछिको पहिलो कारोबार दिन नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । दशैँपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९.८२ बिन्दुमा झरेको हो । आज बजारमा कारोबार भएका अधिकांश उपसूचक घटेका छन् । जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार समूहका उपसूचकमा वृद्धि भएको छ भने बाँकी सबै उपसूचक […] ...

लोकपथ
दसैंपछि खुलेको सेयर बजार नकारात्मक, कारोबार ४ अर्बमा सीमित
ताजा खबरJust now

दसैंपछि खुलेको सेयर बजार नकारात्मक, कारोबार ४ अर्बमा सीमित

दशैँ विदापछि खुलेको सेयरबजारको पहिलो कारोबारमा गिरावट आएको छ। सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको हो। यस दिन लगानीकर्ताहरुले ४ अर्बको कारोबार गरेका छन्। कुल १ करोड कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको हो। सोमबार ९९ वटा सेयर बढ्दा १७१ वटा घटेका छन् भने ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। यस दिन बेनी हाइड्रोपावर प्रोजेक्ट १४.९९ प्रतिशतले बढे पनि बाँकी ...

कर्पोरट खबर
सरकारी वेबसाइटका कस्ता 'खतरा' टरे र कस्ता बाँकी छन्
ताजा खबरJust now

सरकारी वेबसाइटका कस्ता 'खतरा' टरे र कस्ता बाँकी छन्

PA Media साङ्केतिक तस्बिर 'पीएचपी' प्रोग्र्यामिङ ल्याङ्ग्विजसम्बन्धी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण केही दिनअघि अस्थायी रूपमा बन्द गरिएका सरकारी तथा ब्याङ्किङ क्षेत्रका वेबसाइटहरू क्रमशः पुनः सञ्चालनमा आउन थालेका अधिकारीहरूले बताएका छन्। ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play