इनरुवा । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको उक्त प्रकरणमा सहकारीका संस्थापक र ऋण उपसमितिमा रहेकी एक सदस्य पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–२२ मा बस्दै आएका ४५ वर्ष…
बराह सहकारी ठगीमा १० अर्ब ७३ करोड बिगो दाबी, सीमावर्ती क्षेत्रबाट दुई जना पक्राउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





