Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने
Photo / Coverage: लोकपथ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पीपीए गर्न लागेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्व भएका कम्पनीहरुसँग पीपीए गर्ने तयारी पूरा भएको बताए […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पको स्वागत गर्न सी चिनफिङ विमानस्थलमै पुगे, तोडे कूटनीतिक परम्परा
Economy & BusinessJust now

ट्रम्पको स्वागत गर्न सी चिनफिङ विमानस्थलमै पुगे, तोडे कूटनीतिक परम्परा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ आफैँ विमानस्थल पुगेपछि अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा चर्चा चुलिएको छ। चीनको शेन्जेनस्थित विमानस्थलमा बुधबार ट्रम्प आइपुग्दा सी चिनफिङ विमानबाट ओर्लिने भर्‍याङको फेदमै पुगेर स्वागत गरेका थिए। सीले ट्रम्पसँग हात मिलाउनुका साथै छोटो समय अँगालोसमेत मारेका थिए। चीनका राष्ट्रपतिले विद… ...

आर्थिक न्यूज
प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ?
Economy & BusinessJust now

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै पूर्वपरराष्ट्रमन्त्रीहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतीय पक्षसँग आत्मविश्वासका साथ प्रस्तुत हुन सुझाव दिएका छन् ।  उनीहरूले नेपाल र भारतबीचका विद्यमान समस्या समाधानका लागि कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउन, आपसी विश्वास अभिवृद्धि गर्न र आर्थिक साझेदारीका नयाँ सम्भावना खोज्न प्रधानमन्… ...

आर्थिक न्यूज
बराह सहकारी ठगीमा १० अर्ब ७३ करोड बिगो दाबी, सीमावर्ती क्षेत्रबाट दुई जना पक्राउ
Economy & BusinessJust now

बराह सहकारी ठगीमा १० अर्ब ७३ करोड बिगो दाबी, सीमावर्ती क्षेत्रबाट दुई जना पक्राउ

इनरुवा । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको उक्त प्रकरणमा सहकारीका संस्थापक र ऋण उपसमितिमा रहेकी एक सदस्य पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–२२ मा बस्दै आएका ४५ वर्ष… ...

आर्थिक न्यूज
बक्यौता नतिर्ने २० इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको १५ दिने अल्टिमेटम
Economy & BusinessJust now

बक्यौता नतिर्ने २० इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको १५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम नबुझाएका २० वटा इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र रकम दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयभित्र बक्यौता रकम नबुझाए अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ। प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले २०८३ मंसिर २ गते जारी गरेको सूचनाअनुसार ती सेवा प्रदायक… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play