Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

प्रेस काउन्सिललगायत दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेस काउन्सिललगायत दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
Photo / Coverage: फरकधार

सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि एडिबीबाट प्राप्त हुने उक्त ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ । त्यस्तै, नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्राङ्ग...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपाले न्यायाधीशमाथि महाभियोग अघि बढाए विपक्षीहरूले छुट्टै संसदीय छानबिन समिति नखोज्ने
PoliticsJust now

रास्वपाले न्यायाधीशमाथि महाभियोग अघि बढाए विपक्षीहरूले छुट्टै संसदीय छानबिन समिति नखोज्ने

काठमाण्डु- बिचौलियासँगको उठबसका कारण प्रश्न उठेका सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाभियोग अघि बढाए छुट्टै संसदीय छानबिन समिति नचाहिने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन्। मंगलबार बसेको विपक्षी दलहरूको बैठकमा महाभियोगको प्रक्रिया अघि बढेको अवस्थामा त्यसैअन्तर्गत गठन हुने समितिबाट छानबिन गर्न सकिने भएकाले छुट्टै संसदीय समिति माग गर्न आवश्यक नरहेको निष्कर्ष निकालिएको […] ...

काठमाण्डुपाटी
यस्तो छ नेपाल र रिजालविरुद्ध दर्ता भएको जग्गा सट्टा-पट्टासम्बन्धी मुद्दाको नालीबेली
PoliticsJust now

यस्तो छ नेपाल र रिजालविरुद्ध दर्ता भएको जग्गा सट्टा-पट्टासम्बन्धी मुद्दाको नालीबेली

पञ्चायतकालमा फलफूल खेतीका लागि विशेष सुविधा पाएको जग्गा चार दशकपछि करोडौँको भ्रष्टाचार मुद्दा अहिले विशेष अदालत पुगेको छ ।  खेती गर्ने सर्तमा निजी कम्पनीलाई दिइएको हदबन्दी छुटको जग्गा सरकारी स्वामित्वमा आउनुपर्ने अवस्थामा उल्टै सट्टापट्टा र बिक्रीको बाटो खोलिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसको ...

फरकधार
संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह
PoliticsJust now

संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह

काठमाडौँ, कात्तिक १७ गते । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गर्नुभएको छ ।सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आज भेट गरी उहाँले... ...

गोरखापत्र
पोखराको खराब लय जारी, कप्तान कुशल पनि आउट
PoliticsJust now

पोखराको खराब लय जारी, कप्तान कुशल पनि आउट

लुम्बिनी लायन्सविरुद्धको महत्वपूर्ण खेलमा पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ । पोखराले चौथो विकेटका रूपमा कप्तान कुशल भुर्तेललाई गुमाएको छ ।  उनी १४ रन बनाएर आउट भएका हुन् ।क्रिजमा संघर्ष गरिरहेका भुर्तेललाई लुम्बिनीका बलर तिलक राज भण्डारीले आफ्नो सिकार बनाए । यससँगै पोखरा थप दबाबमा परेको छ । यसअघि पोखराले सुरुवाती ओभरमै दुई महत्वपूर्ण विकेट गुमाएको थियो । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले पहिलो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play