लुम्बिनी लायन्सविरुद्धको महत्वपूर्ण खेलमा पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ । पोखराले चौथो विकेटका रूपमा कप्तान कुशल भुर्तेललाई गुमाएको छ । उनी १४ रन बनाएर आउट भएका हुन् ।क्रिजमा संघर्ष गरिरहेका भुर्तेललाई लुम्बिनीका बलर तिलक राज भण्डारीले आफ्नो सिकार बनाए । यससँगै पोखरा थप दबाबमा परेको छ । यसअघि पोखराले सुरुवाती ओभरमै दुई महत्वपूर्ण विकेट गुमाएको थियो । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले पहिलो ओभरमै विकेट लिँदै पोखरालाई दबाबमा राखेका थिए । उनले सदीरा समरविक्रमालाई ७ रनमा आउट गरेका थिए । कीर्तिपुरमा...
पोखराको खराब लय जारी, कप्तान कुशल पनि आउट

Read Complete Original Article
Published originally on फरकधार






