पत्रकार धरपकडका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहलाई कुनै जानकारी नआएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। मंगलबार मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पोखरेलले प्रष्ट पारेका हुन्। समाचार कक्षमै पुगेर प्रहरीले पत्रकारमाथि धरपकड गरेको विषयमा सरकारको धारणाबारे प्रश्न गरिएको थियो। त्यसको उत्त...
पत्रकार पक्राउमा प्रधानमन्त्रीलाई केही जानकारी थिएन: सरकारका प्रवक्ता

Read Complete Original Article
Published originally on नेपालखबर






