पञ्चायतकालमा फलफूल खेतीका लागि विशेष सुविधा पाएको जग्गा चार दशकपछि करोडौँको भ्रष्टाचार मुद्दा अहिले विशेष अदालत पुगेको छ । खेती गर्ने सर्तमा निजी कम्पनीलाई दिइएको हदबन्दी छुटको जग्गा सरकारी स्वामित्वमा आउनुपर्ने अवस्थामा उल्टै सट्टापट्टा र बिक्रीको बाटो खोलिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसको सुरुवात तत्कालीन माधव नेपाल नेतृत्वको सरकारबाट भएको निर्णय भन्दा निकै अघिदेखि नै भए...
यस्तो छ नेपाल र रिजालविरुद्ध दर्ता भएको जग्गा सट्टा-पट्टासम्बन्धी मुद्दाको नालीबेली

Read Complete Original Article
Published originally on फरकधार






