करिब ६ महिनादेखि रिक्त कोषको सदस्य सचिवमा मंगलबारको मन्त्रिपरिषद् बैठकले पाण्डेयलाई नियुक्त गरेको हो । सरकारले १२ पदका लागि खुला आवेदन माग गर्दा ७ सय २७ जनाको आवेदन परेको थियो, जसमध्ये सदस्यसचिव पदमा मात्रै २ सय ९ जनाको आवेदन परेको थियो ।
पूर्वाधार विकासमन्त्रीका सल्लाहकार लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

Read Complete Original Article
Published originally on कान्तिपुर






