प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा कठिनाइ : मुख्यमन्त्री थापा मगर

३० असोज, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन नहुँदा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार हेटौँडामा बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन आवश्यक रहेको बताए । प्रहरी समायोजन…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

अध्यादेशको विरोध गर्दै कांग्रेसले भन्यो- भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै त्यसलाई संसद्मा विस्तृत छलफल गरेर मात्रै अगाडि बढाउनुपर्ने अडान दोहोर्याएको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताइन् । थापाले भूमि सम्बन्धी कानुन निर्माण गर्दा संसद्को सार्वभौम अधिकार र संसदीय प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा ...

रसुवा बाढीपीडितलाई सलिकोले गर्यो २६ करोडभन्दा बढी बीमा भुक्तानी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढीबाट प्रभावित बीमितलाई दुई महिना नपुग्दै २६ करोड रुपैयाँभन्दा बढी बीमा दायित्वअन्तर्गत भुक्तानी गरेको छ । कम्पनीका अनुसार असोज २९ गतेसम्म प्रभावित क्षेत्रका बीमितलाई कुल २६ करोड ९ लाख २२ हजार २३४ रुपैयाँ ७५ पैसा भुक्तानी गरिएको हो । प्रभावित बीमितलाई आर्थिक राहत प्रदान गर्दै […] ...

सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना : एकको मृत्यु, दुई घाइते
३० असोज, सर्लाही । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा बिहीबार दिउँसो कार दुर्घटना हुँदा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका… ...

कामना सेवा विकास बैंकले ल्यायो एआई ग्राहक सहायता प्रणाली ‘केएस मित्र’
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘आस्क केएस मित्र’ आइकन, इमेल तथा ह्वाट्सएपमार्फत ‘केएस मित्र’को सेवा लिन सक्नेछन् । ग्राहकले बैंकको वेबसाइट, ksmitra@kamanasewabank.com इमेल वा […] ...


