Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कामना सेवा विकास बैंकले ल्यायो एआई ग्राहक सहायता प्रणाली ‘केएस मित्र’

कामना सेवा विकास बैंकले ल्यायो एआई ग्राहक सहायता प्रणाली ‘केएस मित्र’

10/16/2026, 4:19:30 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कामना सेवा विकास बैंकले ल्यायो एआई ग्राहक सहायता प्रणाली ‘केएस मित्र’

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘आस्क केएस मित्र’ आइकन, इमेल तथा ह्वाट्सएपमार्फत ‘केएस मित्र’को सेवा लिन सक्नेछन् । ग्राहकले बैंकको वेबसाइट, ksmitra@kamanasewabank.com इमेल वा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण
OthersJust now

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण

३० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता धर्मराज गैरेले जानकारी दिए । उनका अनुसार, संघीय संसद्बाट पारित भएर आएको यो विधेयक संविधानको धारा ११३ को उपधारा… ...

अनलाइन खबर
राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
OthersJust now

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए । ...

अनलाइन खबर
रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन समितिको निर्ष्कष : जीर्ण र जोखिमयुक्त संरचना हटाऊ
OthersJust now

रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन समितिको निर्ष्कष : जीर्ण र जोखिमयुक्त संरचना हटाऊ

रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन गर्न गठित अध्ययन समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका जीर्ण र जोखिमयुक्त विद्युतीय संरचना हटाउन सुझाव दिएको छ । ...

अनलाइन खबर
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
OthersJust now

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर,विषय विज्ञ निर्वाचित भएका छन् । कांग्रेसको नयाँ कार्यसमितिमा ३० जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएका छन् । यसले पार्टीको नेतृत्व तथा निर्णय प्रक्रियामा प्राविधिक, प्राज्ञिक र पेशागत क्षेत्रबाट प्रतिनिधित्व ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play