Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा
Photo / Coverage: आइसिटी फ्रेम

६ मंसिर, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आज आइतबार भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मंसिर ६ देखि ७ सम्म भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो । साथै, प्रधानमन्त्रीका रूपमा उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमणसमेत हो । परराष्ट्र […] The post प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआईबाट चल्ने हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासमा फेरि अवरोध
TechnologyJust now

एआईबाट चल्ने हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासमा फेरि अवरोध

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सञ्चालन हुने घातक रोबोट र ड्रोन हतियारमाथि अन्तर्राष्ट्रिय नियन्त्रण कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघमा भएको छलफल कुनै ठोस सहमतिमा पुग्न सकेन । जेनेभामा आयोजित एक साताव्यापी सम्मेलन कानुनी रूपमा बाध्यकारी नियम बनाउने सहमतिविना शनिबार सम्पन्न भएको हो ।सम्मेलनमा सहभागी राष्ट्रहरूले घातक स्वचालित हतियार प्रणाली (लथल वेपन सिस्टम) सम्बन्धी सम्भावित अन्तर्राष्ट्रिय सम्झौताका विषयमा सन् ...

आइसिटी समाचार
एआईबाट उत्कृष्ट नतिजा कसरी निकाल्ने ? जान्नुस् प्रभावकारी प्रम्प्ट लेख्ने तरिका
TechnologyJust now

एआईबाट उत्कृष्ट नतिजा कसरी निकाल्ने ? जान्नुस् प्रभावकारी प्रम्प्ट लेख्ने तरिका

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको छ । सामान्य कुराकानीदेखि व्यावसायिक काम, प्रोग्रामिङ, अनुसन्धान र रचनात्मक सामग्री निर्माणसम्म एआईको प्रयोग हुन थालेको छ । तर, एआई प्रयोग गर्दैमा सधैँ अपेक्षाअनुसारको नतिजा आउँछ भन्ने हुँदैन । त्यसका लागि एआईलाई सही तरिकाले निर्देशन दिन जान्नुपर्छ ।एआईसँग प्रश्न गर्ने, आवश्यक सन्दर्भ उपलब्ध गराउने र आफूले चाहेको ...

आइसिटी समाचार
ब्लुटूथ अन राख्दा स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ ? यस्तो छ वास्तविकता
TechnologyJust now

ब्लुटूथ अन राख्दा स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ ? यस्तो छ वास्तविकता

काठमाडौं । स्मार्टफोन प्रयोगकर्तामाझ ब्याट्रीको खपत कम गर्न प्रयोगमा नभएको बेला ब्लुटूथ बन्द गर्नुपर्छ भन्ने मान्यता छ । ब्लुटूथ अन राख्दा ब्याकग्राउन्डमा निरन्तर ब्याट्री खर्च हुने डरले धेरैले आवश्यक नपर्दा यसलाई अफ गर्ने गर्छन् । तर, आधुनिक स्मार्टफोनमा प्रयोग हुने प्रविधिका कारण यो मान्यता अहिले त्यति सान्दर्भिक छैन ।पछिल्लो पुस्ताका स्मार्टफोनमा ब्लुटूथ लो इनर्जी (बीएलई) प्रविधि प्रयोग गरिएको हुन्छ । ...

आइसिटी समाचार
अमेरिकी कृषि मन्त्रालयमा साइबर आक्रमण, किसानको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच
TechnologyJust now

अमेरिकी कृषि मन्त्रालयमा साइबर आक्रमण, किसानको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

काठमाडौं । अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को कम्प्युटर प्रणालीमा यसै साता साइबर आक्रमण भएको छ । किसानलाई सरकारी भुक्तानी उपलब्ध गराउन प्रयोग हुने प्रणालीमा ह्याकरहरूले अनधिकृत पहुँच बनाएपछि मन्त्रालयमा रहेका संवेदनशील तथ्याङ्क चोरी भएको वा दुरुपयोग हुन सक्ने जोखिम बढेको छ ।एनबीसी न्युजले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, ह्याकरहरूले मन्त्रालयको भुक्तानीसम्बन्धी कम्प्युटर प्रणालीमा प्रवेश गरेका थिए । घटनाबारे जानकार मन्त्रालयका दुई ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play