Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/प्रधानन्यायाधीश शर्माले भने-  घुस लिएको भन्दै प्रकाशित समाचारप्रति सत्यता छैन

प्रधानन्यायाधीश शर्माले भने-  घुस लिएको भन्दै प्रकाशित समाचारप्रति सत्यता छैन

10/29/2026, 4:32:26 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानन्यायाधीश शर्माले भने-  घुस लिएको भन्दै प्रकाशित समाचारप्रति सत्यता छैन

प्रधानन्यायाधीश मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस लिएको भन्दै प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले अनलाइन पत्रिका तथा सञ्चारमाध्यममा प्रकाशित समाचार आधारहीन, झुट्टा र कपोलकल्पित भएको बताएका हुन् । ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनामको मोबाइलले खुलाएको प्रमाण !’ लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको शर्माले जनाएका छन् । उनले समाचारमा आफ्नो नामसँग जोडिएका व्यक्ति तथा प्रसङ्गसँग कुनै स...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

रास्वपा सांसद पोखरेलले गरे विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेन आरोपको खण्डन
राजनीतिJust now

रास्वपा सांसद पोखरेलले गरे विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेन आरोपको खण्डन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेनमा आफ्नो नाम जोडेर सार्वजनिक भएका समाचारको खण्डन गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पोखरेलले आफूमाथि लगाइएका आरोप निराधार, भ्रामक र कपोलकल्पित भएको दाबी गरेका हुन् । उनले समाचारमा उल्लेख गरिएका इनम सापकोटा नामका व्यक्तिसँग आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा अन्य कुनै प्रकारको सम्बन्ध नरहेको ...

फरकधार
इनम सापकोटा प्रकरणबारे जिल्ला प्रहरी परिसर काठमाडौं भन्यो- हामीले कसैलाई प्रमाण दिएका छैनौं
राजनीतिJust now

इनम सापकोटा प्रकरणबारे जिल्ला प्रहरी परिसर काठमाडौं भन्यो- हामीले कसैलाई प्रमाण दिएका छैनौं

बिचौलिया र न्यायाधीशको संवाद र भेटघाटबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आफूले अनुसन्धान भइरहेको अवस्थामा त्यस्ता संवेदनशील विषयका विवरण, प्रमाण, सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ ।  सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र बिचौलिया ईनम सापकोटाबिचको संवाद भएको तथा  प्रधानन्यायाधीश मनोज कुमार शर्माको समेत संलग्नता रहेको भन्ने विषय बाहिरिएपछि प्रहरीले त्यस्तो बताएको हो ...

फरकधार
निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरणमा अहिले नै कसैलाई दोषी भन्न नमिल्ने मनिष झाको तर्क
राजनीतिJust now

निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरणमा अहिले नै कसैलाई दोषी भन्न नमिल्ने मनिष झाको तर्क

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अभियोग लागेकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताएका छन् । सार्वजनिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिका संयोजकसमेत रहेका झाले उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले उपसमितिले पोशाक खरिद प्रक्रियाको गहिरो अध्ययन गरी आवश्यक सुझाव मात्रै दिने बताए । उपसमितिले अध्ययनका क्रममा कसैलाई दोषी ठहर गर्ने वा ...

पर्दाफास
कर्णाली टस जितेर बलिङमा, पहिलो जितको खोजीमा विराटनगर
राजनीतिJust now

कर्णाली टस जितेर बलिङमा, पहिलो जितको खोजीमा विराटनगर

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दैछन् । जसमा कर्णालीले टस जितेर बलिङ रोजेको छ । विराटनगर र कर्णाली दोस्रो खेल खेल्दै छन् । यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो । विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play