Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/रास्वपा सांसद पोखरेलले गरे विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेन आरोपको खण्डन

रास्वपा सांसद पोखरेलले गरे विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेन आरोपको खण्डन

10/29/2026, 5:33:09 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा सांसद पोखरेलले गरे विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेन आरोपको खण्डन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेनमा आफ्नो नाम जोडेर सार्वजनिक भएका समाचारको खण्डन गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पोखरेलले आफूमाथि लगाइएका आरोप निराधार, भ्रामक र कपोलकल्पित भएको दाबी गरेका हुन् । उनले समाचारमा उल्लेख गरिएका इनम सापकोटा नामका व्यक्तिसँग आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा अन्य कुनै प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । त्यस्तै, कुनै पनि दलाल वा विचौलियासँग आफ्नो जीवनमा सम्बन्ध नरहेको उनको दाबी छ । ‘...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

पार्टी सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : पूर्वमन्त्री समिम
राजनीतिJust now

पार्टी सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : पूर्वमन्त्री समिम

धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १२ गते । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेपाली कांग्रेसको नगर कार्यसमितिले बिहीबार सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको । नेपाली कांग्... ...

गोरखापत्र
बालेनसँग भेटेको भोलिपल्ट सभामुख अर्याललाई भेट्न पुगे रवि
राजनीतिJust now

बालेनसँग भेटेको भोलिपल्ट सभामुख अर्याललाई भेट्न पुगे रवि

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग बुधबार लामो छलफल गरेका लामिछानेले त्यसको भोलिपल्ट बिहीबार सभामुख अर्यालसँग भेट गरेका हुन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको स्रोतले जनाएको छ। भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा संसद्का गतिविधिबारे छलफल भएको बताइएको छ। यद्यपि, छलफलका […] ...

काठमाण्डुपाटी
इनम सापकोटा प्रकरणबारे जिल्ला प्रहरी परिसर काठमाडौं भन्यो- हामीले कसैलाई प्रमाण दिएका छैनौं
राजनीतिJust now

इनम सापकोटा प्रकरणबारे जिल्ला प्रहरी परिसर काठमाडौं भन्यो- हामीले कसैलाई प्रमाण दिएका छैनौं

बिचौलिया र न्यायाधीशको संवाद र भेटघाटबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आफूले अनुसन्धान भइरहेको अवस्थामा त्यस्ता संवेदनशील विषयका विवरण, प्रमाण, सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ ।  सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र बिचौलिया ईनम सापकोटाबिचको संवाद भएको तथा  प्रधानन्यायाधीश मनोज कुमार शर्माको समेत संलग्नता रहेको भन्ने विषय बाहिरिएपछि प्रहरीले त्यस्तो बताएको हो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play