Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

प्रचण्ड-माधवले गरे नेकपासँग एकता घोषणा, यस्तो छ १० बुँदे सहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रचण्ड-माधवले गरे नेकपासँग एकता घोषणा, यस्तो छ १० बुँदे सहमति
Photo / Coverage: लोकपथ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । दुवै पार्टीले मंगलबार काठमाडौंको पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी एकताको घोषणा गरेका हुन् । एकतासम्बन्धी सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन् […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपिएलमा बन्यो दश अर्धशतक
PoliticsJust now

एनपिएलमा बन्यो दश अर्धशतक

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ । रसेलले जनकपुर बोल्टसकाविरूद्ध २८ बलमा अर्धशतक जोडे । जसमा ५ छ्क्का र २ चौका सामेल भए । यसअघि विराटनगरकै लोकेश बम र इमरान शेखले पनि जनकपुरविरूद्ध अर्धशतक बनाए । बमले ३९ र इमरानले ४० बलमा अर्धशतक पूरा गरे ...

फरकधार
नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच १० बुँदे एकता सहमति
PoliticsJust now

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच १० बुँदे एकता सहमति

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । मंगलबार दुई पार्टीबीच कम्युनिस्ट आन्दोलनको एकीकरण प्रक्रिया अगाडि बढाउन १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आवश्यक रहेको उल्लेख गरिएको छ । सहमति ...

फरकधार
गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा, प्रचण्डले गरे स्वागत
PoliticsJust now

गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा, प्रचण्डले गरे स्वागत

काठमाण्डु- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्कासित नेतृ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा फर्किएकी छन्। उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेकी छन्। तत्कालीन अवस्थामा माओवादीले चलाएको १० वर्षे जनयुद्धताका गोरखा जेल ब्रेक गरेर चर्चित बने भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई मंगलबार पेरिस डाँडामा स्वागत गरिएको हो । […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play