काठमाडौं : आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘शुभ विवाह’ को पोष्ट प्रोडक्सनअन्तर्गत डबिङको काम भइरहेको छ। रिलिजभन्दा चार महिना अगावै मुख्य कलाकारहरू सनिशा भट्टराई र प्रदीप खड्काले आफ्नो भागको डबिङ सकेका छन्। सुदर्शन थापाको निर्देशनमा बनिरहेको यस फिल्ममा प्रदीप र सनिशाले पहिलो पटक सहकार्य गरेका हुन्। यसअघि निर्देशक थ…
पोष्ट-प्रोडक्सनमा सुदर्शनको ‘शुभ विवाह’ : प्रदीप र सनिशाले सकाए डबिङ, फागुन २१ मा पूजाको ‘रत्यौली’ सँग भिड्ने

Read Complete Original Article
Published originally on उकेरा






