काठमाडौं : सिक्वेलमा बनेका फिल्मले दर्शक भड्काइरहेको अवस्थामा दीपक आचार्य ‘काकु’ भने ‘परान’को सिक्वेल निर्माणको तयारीमा जुटेका छन्। ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ जस्ता फिल्म असफल भइरहेको अवस्थामा निर्देशक आचार्य सिक्वेल बनाउन छलफल चलाइरहेका छन्। उनी निर्देशित फिल्म ‘परान’ले नपत्याउँदो रूपमा गत वर्ष १…
‘परान’को सिक्वेल बनाउने तयारीमा दीपक, छलफलमा जुट्यो निर्माण टिम

Read Complete Original Article
Published originally on उकेरा






